Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
ईलाका प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया

Government of Nepal Logo
ईलाका प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया

मंगलवार, असार १६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना ......

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग

२०७९-१०-१७ २०७९-१०-१७

 मिति २०७९/०८/१८ गतेदेखि ईलाका प्रशासन कार्यालय, राजापुर बाट समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य शुरु भएकाले उक्त क्षेत्रमा बसोबास गर्ने नागरिक हरुले ईलाका प्रशासन कार्यालय राजापुर गई आफ्नो विवरण दर्ता नगराउनु भएकाहरुले विवरण दर्ता गराउनुहुन अनुरोध छ । आवेदन दर्ता गराउँदा चाहिने आवश्यक कागजात हरु

१.नेपाली नागरिकता सक्कल प्रमाणपत्र

२.बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी (उपलब्ध भएसम्म)

३. नागरिकता प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा साे खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस ।

४.राहदानी लिएकाे भए सो को सक्कल वा प्रतिलिपी ।

५.बँसाईसराई गरेको हकमा बँसाईसराई दर्ताको प्रमाणपत्रको सक्कल ।

६. विवाहितको हकमा नागरिकता प्रमाणपत्रमा पति/पत्नीको नाम उल्लेख नभएमा विवाहदर्ता प्रमाणपत्रको सक्कल ।

पछिल्लो अपडेट गरिएको : 2082-12-04 12:50:28

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया .