Government of Nepal Logo
Government of Nepal Logo
ईलाका प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया

ईलाका प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+
QR कोड
ईलाका प्रशासन कार्यालय, राजापुर बर्दिया
सूचना ......
अमृत प्रसाद सुबेदी
अमृत प्रसाद सुबेदी

कार्यालय प्रमुख

प्रेम लाल चाैधरी
प्रेम लाल चाैधरी

नायब सुब्बा

सूचना अधिकारी

9848201988

सनतकुमार तिवारी
सनतकुमार तिवारी

नायब सुब्बा

असाेक कुमार चाैधरी
असाेक कुमार चाैधरी

कम्प्युटर अपरेटर

कैलाश वि.क
कैलाश वि.क

विवरण दर्ता अपरेटर

तिर्थ बहादुर सिंह
तिर्थ बहादुर सिंह

सहायक लेखापाल

कुल बहादुर थारु
कुल बहादुर थारु

कार्यालय सहयोगी

हिमाल बहादुर थापा
हिमाल बहादुर थापा

कार्यालय सहयोगी

सांगठनिक संरचना हेर्नुहाेस्
भर्खरै अध्यावधिक सामाग्रीहरु

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी


नागरिकता तथा प्रतिलिपी शाखा कोठा न‌ं. 1

कोठा नं : २ प्रमाण पुगेकोमा पेश भएकै दिन । | नयाँ नागरिकताको लागि रु. १० को टिकट । प्रतिलिपी नागरिकताको लागि रु. १३ को टिकट । |

जिम्मेवार कर्मचारी/शाखा : रमेश कुमार चाैधरी / नागरिकता तथा प्रतिलिपी शाखा

गुनासो सुन्ने अधिकारी : अमृत प्रसाद सुबेदी

राहदानी शाखा कोठा नं. १

कोठा नं : ४ राहदानीको हकमाः-  राहदानी विभागबाट राहदानी बनी प्राप्त भए पछि । नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन । | जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– ,  हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–) राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।- राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।- |

जिम्मेवार कर्मचारी/शाखा : हिमाल बहादुर थापा / राहदानी शाखा कोठा नं. ४

गुनासो सुन्ने अधिकारी : अमृत प्रसाद सुबेदी

आर्थिक तथा प्रशासन शाखा

कोठा नं : 3 प्रमाण पुगेकोमा पेश भएकै दिन | रु. १० को टिकट |

जिम्मेवार कर्मचारी/शाखा : तिर्थ बहादुर सिंह / आर्थिक तथा प्रशासन शाखा कोठा न‌ं. ३

गुनासो सुन्ने अधिकारी : अमृत प्रसाद सुबेदी

पछिल्लो अपडेट गरिएको : 2082-12-04 12:50:28

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, राजापुर, बर्दिया .